विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचनपछि पनि गठबन्धन निरन्तर रहने बताएका छन् । विराटनगरमा आज आयोजित लोकतान्त्रिक वाम गठबन्धन संयुक्त भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
डा. कोइरालाले गठबन्धनबिना सरकार बन्न नसक्ने पनि बताए । उनले गठबन्धनबिना सरकार बन्न नसक्ने बताउँदै निर्वाचन अगाडि होस् वा पछाडि गठबन्धन हुन जरुरी रहेको बताए ।
‘यो गठबन्धन निर्वाचनपछि पनि निरन्तर रहनेछ,’ कोइरालाले भने ।




















प्रतिक्रिया