Logo

प्रमुख समाचार

कांग्रेसको ‘निर्वाचन सूचना संकलन तथा अनुगमन उपसमिति’मा ११११ सदस्य मनोनयन



काठमाडौं । नेपाली कांग्रेसको प्रतिनिधिसभा र प्रदेश सभासदस्य निर्वाचन, केन्द्रीय प्रचार प्रसार समिति अन्तर्गत गठित सूचना संकलन तथा अनुगमन उपसमितिमा सदस्यहरु मनोनयन गरिएका छन् । समितिका संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय प्रचार प्रसार समितिका सदस्य नैनसिंह महरको संयोजकत्वमा गठित यो उपसमितिमा सदस्यहरु मनोनयन गरेका हुन् ।

हेर्नुहाेस् मनोनीत ११११ सदस्यहरुको सूची

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १६:२९   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।