काठमाडौं । लमजुङका दुई जना प्रतिनिधिसभा उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरूले सत्ता गठबन्धनका उम्मेदवार देव गुरुङलाई सहयोग गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवार गुरुङलाई समर्थन रहेको भन्दै नेपाली कांग्रेस (विपी)का डा. लक्ष्मीकान्त पौडेल र जनता समाजवादी पार्टी (जसपा)का नरेन्द्र गुरूङले उम्मेदवारी फिर्ता लिएका हुन् ।




















प्रतिक्रिया