Logo

प्रमुख समाचार

कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज (सोमबार) बस्दै छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारीको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सचिव प्रेम केसीका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार ११:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।