Logo

प्रमुख समाचार

राष्ट्रपति भण्डारी सोमबार आइसल्यान्ड जाने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड जाने भएकी छन् ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारी  महिला सशक्तीकरण अवार्ड समारोहका लागि आइसल्यान्ड जान लागेकी हुन् । उनी सोमबार साँझ आइसल्यान्ड जान लागेकी हुन् ।

यसबारेमा परराष्ट्र मन्त्रालयले भने औपचारिक जानकारी दिएको छैन । कोरोना महामारीपछि राष्ट्रपति भण्डारी पहिलो विदेश भ्रमणमा जान लागेकी हुन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार ०९:१९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।