शिवम् सिमेन्ट लिमिटेड कम्पनीले नगद लाभांश बाँड्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट प्रति शेयर( लाभांस रकममा लाग्ने कर सहित) २४ दशमलव २१ प्रतिशतका दरले लाभांश बाड्ने निर्णय गरेको हो । अर्थात कम्पनीले १ अर्ब ६ करोड बाउन्न लाख चालिस हजार नगद लाभांश वितरण गर्ने छ ।




















प्रतिक्रिया