Logo

अर्थ

आईपीओ निष्काशन गर्दै मनकामना इन्जिनियरिङ हाइड्रोपावर



काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा आज हुँदैछ । कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा अपरान्ह ४ः ३० बजे हुने सभाले आईपीओ निष्काशन गर्ने मुख्य एजेन्डा पारित गर्नेछ ।

सभाले आव २०७८÷७९ को वार्षिक प्रतिवेदन पनि छलफल गरी पारित गर्नेछ । त्यसैगरी, सभाले आव २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तानि व पपारित गर्नेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १२:२६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।