Logo

मनोरञ्जन

ट्रोल गर्नेहरूका लागि म पञ्चिङ ब्याग जस्तै बनेँ : रश्मिका मन्डना



काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्डना प्राय: ट्रोलर्सको निशानामा परिरहन्छिन् । उनले पछिल्लो समय आफू ट्रोलर्सको शिकार बनिरहेको गुनासो गर्दै आएकी छन् ।

उनले आफू ट्रोलर्सका लागि  पञ्चिङ ब्याग जस्तै भएको गुनासो गरेकी छन् । 

उनले यस्ताे हुँदा मन निकै दुख्ने गरेको समेत बताएकी छन् । रश्मिका भन्छिन्, जबदेखि मैले मेरो करियर शुरू गरेँ, म ट्रोलर्सका लागि एक पंचिंग ब्याग जस्तै भएको छु।’

प्रकाशित मिति : २३ कार्तिक २०७९, बुधबार १४:३७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।