Logo

अर्थ

आज सुन-चाँदीको मूल्य घट्यो कि बढ्यो ?



काठमाडौं । नेपाली बजार आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहँदै छापावाला सुन प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको थियो । बिहीबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७९, बिहीबार ११:३९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।