काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा व्यस्त छन् । पूर्वमन्त्रीसमेत रहेका युवा नेता थापा काठमाडौं क्षेत्र नम्बर ४ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा उम्मेदवार थापाले बुधबार घरदैलो कार्यक्रम गरेका थिए । २०७४ मा वाम गठबन्धन (एमाले-माओवादी)का उम्मेदवार राजन भट्टराईलाई हराएका थापा यस पटक पनि उनै प्रतिस्पर्धीसँग चुनावी ब्याटलमा छन् ।
तस्बिरहरु हेर्नुहोस्









































प्रतिक्रिया