चितवन । वाम–लोकतान्त्रिक गठबन्धनले शनिबार चितवनमा चुनावीसभा आयोजना गर्ने भएको छ ।
सभालाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईलगायतले सम्बोधन गर्ने छन् ।




















प्रतिक्रिया