Logo

अर्थ

प्रभु क्यापिटलका हितग्राहीलाई क्रिस्टल डाईग्नोस्टिकमा २० प्रतिशतसम्म छुट



काठमाडौं । प्रभु क्यापिटल तथा क्रिस्टल डाईग्नोस्टिक प्रा.लि.बीच प्रभु क्यापिटलका हितग्राहीको लागि विशेष छूट समझौता भएको छ । उक्त सम्झौता पत्रमा मंगलबार (आज) दुबै पक्षबीच हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार अब प्रभु क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २०% छूटपाउने छन् भने यगतकयगचअष्लन गरेको टेस्टमा ल्याबबाट १०% छूटपाउने छन् । यो अफरबाट लाभ लिन हितग्राहीले प्रभु क्यापिटलको ब्एए मयधलयिबम गरी डिम्याट खाता लिङ्क गर्नुपर्ने छ ।

सो समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिहरूमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ ।

काठमाडौंको सिनामंगलमा अवस्थित क्रिस्टल डाईग्नोस्टिक नेशनल बब्लिक हेल्थ

ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवाहरू सहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो ।नेपाली पूँजीबजारमा ख्ष्मभय प्थ्ऋ मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलवार १९:००   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।