काठमाडौं । नेकपा एकीकृत समाजवादीले द्ध मंसिरको आमनिर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आह्वान गरेको छ ।
पार्टी महासचिव डा. बेदुराम भुसालले बिहीबार विज्ञप्ति जारी गर्दै प्रत्यक्षमा गठबन्धनका उम्मेदवार र समानुपातिकमा कलम चुनाव चिह्नमा मतदान गर्न आग्रह गरे ।





















प्रतिक्रिया