Logo

समाचार

३ जनामा कोरोना पुष्टि, ४३२ सक्रिय संक्रमित 



काठमाडौं । पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ३२२ जनाको पीसीआर परीक्षणका क्रममा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गत २४ घण्टामा १५ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ९ लाख ८८ हजार ३९८ पुगेको छ। देशभर हाल ४३२ जना सक्रिय संक्रमित छन् । 

प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार  ४ : ०४ बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।