Logo

राजनीति

कांग्रेस उपसभापति खड्काले सुर्खेतको गुर्भाकोटबाट गरे मतदान



सुर्खेत । नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट मतकेन्द्रमा मतदान गरेका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा सुर्खेत–१ मा उम्मेदवारसमेत छन् । खड्काले गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन् ।

सुर्खेत–१ मा उनीसहित ८ जना उम्मेदवार छन् । सो क्षेत्रमा खड्काका मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेबाट ध्रुवकुमार शाही उम्मेदवार छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ०८:४०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।