Logo

प्रमुख समाचार

चितवनमा मतदान अवरुद्ध गर्न खोजेपछि हवाई फायर



चितवन । चितवनको राप्ती नगरपालिकामा प्रहरीले गोली चलाएको छ ।

राप्ती नगरपालिका–८ स्थित ब्रम्हस्थली राष्ट्रिय आधारभूत माविमा मतदान प्रक्रिया अवरुद्ध गर्न खोजिएपछि हवाइ फायर गरिएको चितवनका एसपी नवराज अधिकारीले जानकारी दिए ।

सो मतदान स्थलमा अहिले मतदान सुरु भएको छ  ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १०:०८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।