Logo

राजनीति

रामेछापमा १०१ वर्षीय नरबहादुर कार्कीले गरे मतदान



रामेछाप । रामेछापमा १०१ वर्षका वृद्ध नरबहादुर कार्कीले मतदान गरेका छन् । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरस्थिति हिलेपानी मतदानस्थलमा कार्कीले मतदान गरेका हुन् ।

२००७ सालदेखिका चुनावमा आफूले मतदान गर्दै आएको उनले बताए । यो पटक पनि भोट हाल्न पाउँदा एकदमै खुसी लागेको उनले बताउनुभयो ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १०:३८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।