रामेछाप । रामेछापमा १०१ वर्षका वृद्ध नरबहादुर कार्कीले मतदान गरेका छन् । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरस्थिति हिलेपानी मतदानस्थलमा कार्कीले मतदान गरेका हुन् ।
२००७ सालदेखिका चुनावमा आफूले मतदान गर्दै आएको उनले बताए । यो पटक पनि भोट हाल्न पाउँदा एकदमै खुसी लागेको उनले बताउनुभयो ।




















प्रतिक्रिया