बर्दिया । मतदान केन्द्र नजिक बम विस्फोट भएपछि बर्दियाको गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ ।
गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो । मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।
प्रमुख समाचार
४ मंसिर २०७९, आईतवार १०:४२
बर्दिया । मतदान केन्द्र नजिक बम विस्फोट भएपछि बर्दियाको गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ ।
गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो । मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १०:४२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया