Logo

प्रमुख समाचार

बर्दियाकाे एक मतदान केन्द्र नजिकै बम विस्फोट, मतदान रोकियो



बर्दिया । मतदान केन्द्र नजिक बम विस्फोट भएपछि बर्दियाको गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ ।

गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो । मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १०:४२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।