Logo

राजनीति

पश्चिम नवलपरासीमा १०३ वर्षीया महिलाले गरिन् मतदान



परासी । पश्चिम नवलपरासीमा १ सय ३ वर्षकी वृद्धाले मतदान गरेकी छन्। जिल्लाको रामग्राम नगरपालिका वार्ड नं १८ धरमपुरकी १०३ वर्षीया फूलमती तामाङले मतदान गरेकी हुन् ।

उनले प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत ज्ञानज्योती आधारभूत विद्यालय मतदान केन्द्र ‘ख’ बाट मतदान गरेकी हुन् । अहिलेसम्म जिल्लामा १७ प्रतिसत मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार ११:३५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।