झापा । झापा गाउँपालिकाको एउटा मतदान स्थल परिसरभित्र अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ । झापा-२ स्थित कुवाडीदेवी मावि मतदान स्थलमा आज विहान साढे ९ बजे बम विस्फोट गराएको हो ।
मतपेटिकादेखि करिब ३० मिटर नजिकै बम विस्फोट भएको स्थानीयले बताएका छन् । विस्फोट पछि मतदान स्थगतसँगै त्रसित बनेका थिए । घटनास्थल नेपाली सेनाको टोली पुगेको आधा घण्टापछि मात्र मतदान सुरू भएको थियो ।




















प्रतिक्रिया