Logo

प्रमुख समाचार

हुम्लाको डाँफे मतदान केन्द्रमा झडप हुँदा असई घाइते, मतदान स्थगित



हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका –५ को डाँफे मतदान केन्द्रमा झडप भएको छ । वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप भएको हो ।

त्यसक्रममा त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकुमार चौधरी घाइते भएका हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।

उनका अनुसार झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १४:२४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।