हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका –५ को डाँफे मतदान केन्द्रमा झडप भएको छ । वारेसनामा भोट हाल्न नदिएको भन्दै झडप भएको हो ।
त्यसक्रममा त्यहाँ कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकुमार चौधरी घाइते भएका हुम्लाका प्रमुख जिल्ला अधिकारी सिता परियारले जानकारी दिइन् ।
उनका अनुसार झडपलाई नियन्त्रण गर्नका लागि अहिले मतदान रोकिएको छ ।




















प्रतिक्रिया