Logo

राजनीति

दाङमा ४८ प्रतिशतभन्दा बढी मत खस्यो



दाङ । दाङमा २ बजेसम्म ४८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार २ बजेसम्म ४८.१० प्रतिशत मत खसेको हो ।

तीन निर्वाचन क्षेत्र रहेको दाङमा गठबन्धन र नेकपा एमालेका उमेदवारहरुबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १४:३३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।