दाङ । दाङमा २ बजेसम्म ४८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार २ बजेसम्म ४८.१० प्रतिशत मत खसेको हो ।
तीन निर्वाचन क्षेत्र रहेको दाङमा गठबन्धन र नेकपा एमालेका उमेदवारहरुबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
राजनीति
४ मंसिर २०७९, आईतवार १४:३३
दाङ । दाङमा २ बजेसम्म ४८ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय दाङका अनुसार २ बजेसम्म ४८.१० प्रतिशत मत खसेको हो ।
तीन निर्वाचन क्षेत्र रहेको दाङमा गठबन्धन र नेकपा एमालेका उमेदवारहरुबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १४:३३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया