Logo

राजनीति

आमनिर्वाचन–२०७९ को निर्धारित मतदान समय सकियो, आज रातिदेखि नै मत गणना सुरु गरिने



काठमाडौं । देशभर एकसाथ भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको निर्धारित मतदान समय सकिएका छ । निर्वाचन आयोगले आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएको बताउँदै मतदानस्थलभित्र पसेकाहरुले भने त्यसपछि पनि मत खसाल्न पाउने जनाएको छ ।

आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । अब काठमाडौं लगायत तराईका जिल्लाहरू आज रातिदेखि नै मत गणना कार्य सुरु गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७९, आईतवार १७:१४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।