काठमाडौं । मनाङमा मतदान सम्पन्न भएको छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आज भएको मतदान निर्धारित समयमै सकिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए ।
सिलवालका अनुसार जिल्लामा कुल मतादातामध्ये ७० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । अहिले केही बेरपछि कति मत खस्याे भनेर एकिन विवरण आउनले उनले बताए ।




















प्रतिक्रिया