Logo

प्रमुख समाचार

भक्तपुर २ मा कांग्रेस अघि,  महेश बस्नेत पछ्याउँदै



भक्तपुर– भक्तपुर क्षेत्र नम्बर २ को मतगणना सुरु भएको छ । प्रतिनिधि सभातर्फ सुरुवातमा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन् ।  उनले २ हजार २२८ मत पाएका छन् । 

यही क्षेत्रका निर्वतमा सांसद महेश बस्नेत सुरुदेखि नै पछि परेका छन् । उनको १ हजार ६ सय ३० मत आएको सूचना प्राप्त भएको छ ।

भक्तपुर २ बाट २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा नेकपा एमालेका बस्नेत प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०७:२१   :  बजे

201
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।