Logo

राजनीति

भक्तपुर २ दुर्लभ ६ सय मतले अगाडि, महेश पछिपछि



काठमाडौं । भक्तपुर २ मा कांग्रेसले सुरुवाती अग्रता लिएको छ । 

पछिल्लो मतपरिणाम अनुसार भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले २२३० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका महेश बस्नेतले १६३२ मत पाएका छन् ।

यसैगरी रास्वपाका साजन विकले ४२४ मत पाएका छन् । यसैगरी राप्रपाका मोहन केसीले २३२ मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले २५० मत पाएकी छिन् । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०८:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।