काठमाडौं । भक्तपुर २ मा कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापाले २२३० मतका साथ अग्रता लिएका छन् । उनलाई पछ्याइरहेका एमालेका महेश बस्नेतले १६३२ मत पाएका छन् ।
यसैगरी रास्वपाका साजन विकले ४२४ मत पाएका छन् । यसैगरी राप्रपाका मोहन केसीले २३२ मत पाएका छन् भने नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले २५० मत पाएकी छिन् ।




















प्रतिक्रिया