काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ नयाँबजारस्थित जुडो हलमा जारी मतगणनामा स्वतन्त्र पार्टीले सुरुवाती अग्रता कायम गरेको हो । यहाँ स्वतन्त्र पार्टीले १७७, पानीको जार (स्वतन्त्र)ले १०८ मत प्राप्त गरेकाे छ ।
यस्तै नेकपा एमालेका श्यामकुमार घिमिरेले ९३ मत प्राप्त गर्दा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र)का अस्मिता सिंह (मानुषी) यमि भट्टराईले ७५ मत प्राप्त गरेकी छन् । त्यस्तै लौरोले ५२ र राप्रपाले ५० मत प्राप्त गरेकाे छ ।




















प्रतिक्रिया