Logo

खेलकुद

विश्वकपमा आज तीन खेल हुँदै



काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज ३ खेल हुँदैछ । पहिलो खेलमा आज साँझ पौने ७ बजे इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । 

अर्को खेलमा सेनेगल र नेदरल्यान्ड्सबीच राति ९:४५ बजे प्रतिस्पर्धा हुँदैछ । त्यस्तै, अमेरिका र वेल्सबीचको प्रतिस्पर्धा राति १२:४५ बजे सुरु हुनेछ । 

उद्घाटन खेलमा आयोजक कतारलाई २-० ले हराएर इक्वेडरले विजयी सुरुवात गरिसकेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०८:५२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।