Logo

प्रमुख समाचार

सप्तरी-२ : सुरुवातमा ठाकुर अगाडि, उपेन्द्र र सिके राउत पछिपछि



सप्तरी । सप्तरी २ मा पनि मतगणना सुरु भएको छ । 

त्यहाँको सुरुवाती मतगणनामा लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर अगाडि देखिएका छन् । उनले अहिलेसम्म ६६ मत प्राप्त गरेका छन् । 

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६१ मत ल्याएका छन् । जनमत पार्टीका सिके राउत ४५ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ०९:२८   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।