Logo

प्रमुख समाचार

काठमाडौं-१ मा सिंहको सुरुवाती अग्रता



काठमाडौं । काठमाडौं-१ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ ।

सुरुवाती चरणमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ३२६ मत प्राप्त गर्दै अग्रता लिएका छन् । त्यस्तै नेकपा एमालेका किरण पौडेलले १८६, र राप्रपाका रवीन्द्र मिश्रले २८९ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार ११:०१   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।