काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा गठबन्धनको अग्रता कायमै छ । गठबन्धनबाट नेपाली कांग्रेसका प्रकाशमान सिंहले ७५४ मत ल्याएका छन् । उनी अग्रस्थानमा छन् भने उनलाई राप्रपाका रवीन्द्र मिश्रले पछ्याउँदै छन् । रवीन्द्रले ६८० मत पाएका छन् ।
यसैगरी नेकपा एमालेका किरण पौडेल ४९६ मतका साथ तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १७५ मत पाउँदा नेपाल सुशासन पार्टीका रमेश खरेलले २२५ मत पाएका छन् ।




















प्रतिक्रिया