चितवन । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो अन्तर सहित अग्रता लिएका छन् ।
लामिछानेले ९७८ मत प्राप्त गरेका छन् । यस्तै‚ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २११ र विपक्षी गठबन्धनबाट नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले २१९ मत प्राप्त गरेका छन् ।




















प्रतिक्रिया