Logo

प्रमुख समाचार

मोरङ–३ को मतगणना दिउँसो १ बजेदेखि



काठमाडौं । अभिनेत्री रेखा थापा उम्मेदवार रहेकी मोरङ क्षेत्र नम्बर ३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ । रेखा राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार हुन् ।

त्यहाँ राप्रपाकी थापासँग नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा प्रतिस्पर्धामा छन् । मतगणना बेलबारीस्थित भगवती माविमा हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १२:४८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।