काठमाडौं । अभिनेत्री रेखा थापा उम्मेदवार रहेकी मोरङ क्षेत्र नम्बर ३ को मतगणना दिउँसो १ बजे सुरु हुने भएको छ । रेखा राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार हुन् ।
त्यहाँ राप्रपाकी थापासँग नेकपा एमालेका भानुभक्त ढकाल, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुनिल शर्मा प्रतिस्पर्धामा छन् । मतगणना बेलबारीस्थित भगवती माविमा हुनेछ ।




















प्रतिक्रिया