Logo

राजनीति

काठमाडौं–९ मा एमाले अगाडि, स्वतन्त्र पार्टी पछिपछि



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेले अग्रता लिउको छ । एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ दोस्रो स्थानमा छन् भने सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १३:२४   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।