काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेले अग्रता लिउको छ । एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ दोस्रो स्थानमा छन् भने सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमलाले ३४५ मत पाएकी छन् ।




















प्रतिक्रिया