Logo

राजनीति

दाङकाे क्षेत्र नम्बर २ र ३ मा मतगणना सुरु



दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर २ र ३ मा मतगणना सुरु भएको छ । दाङ २ मा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेल र मा‌‌ओवादी नेता रेखा शर्मा मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

त्यस्तै क्षेत्र नम्बर ३ मा एमालेबाट कोमल वली र कांग्रेसबाट दीपक गीरी प्रतिस्पर्धामा रहेका छन् ।

दाङ क्षेत्र नम्बर ३ मा भने मतगणना सुरु भएको छैन । दाङ-१ मा नेकपा एसका मेटमणि चौधरी र एमाले उम्मेदवार शान्ता चौधरीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ । मेटमणि चौधरी सहरी विकासमन्त्रीसमेत हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १३:३१   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।