काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गगनले ४ हजार ४४ मत पाउँदा नेकपा एमालेका राजजन भट्टराई २ हजार ९७६ मत प्राप्त गरेका छन् ।
५ मंसिर २०७९, सोमबार १५:३४
राजनीति

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १५:३४ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया