Logo

राजनीति

काठमाडौं ४ मा गगन थापाको अग्रता कायमै



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । पछिल्लो मत परिणामअनुसार गगनले ४ हजार ४४ मत पाउँदा नेकपा एमालेका राजजन भट्टराई २ हजार ९७६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १५:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।