Logo

प्रमुख समाचार

मकवानपुर–२ मा एमाले अगाडि गठबन्धनका खतिवडा पछाडि



मकवानपुर । मकवानपुर २ मा २ हजार ३ सय ८५ मतगणना सकिँदा छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडा ८२६ मतका साथ पछि छन् भने एमालेका महेश बर्तौलाले ८४९ मतका साथ अग्रता बनाएका छन् । 

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४६९ मत र राप्रपाका राजन मैनालीले २७ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १६:००   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।