Logo

प्रमुख समाचार

काठमाडौं ४ मा ७ हजार ५७१ मतगणना हुँदा गगनको अग्रता कायमै



काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा गठबन्धनबाट नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । ७ हजार ५७१ मतगणना सकिँदा थापाले ३ हजार ४८९ मत पाएका छन् ।

यस्तै उनलाई पछ्याइरहेका एमालेका उम्मेदवारले राजन भट्टराईलाई २ हजार ७१५ मत पाएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।