काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा गठबन्धनबाट नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । ७ हजार ५७१ मतगणना सकिँदा थापाले ३ हजार ४८९ मत पाएका छन् ।
यस्तै उनलाई पछ्याइरहेका एमालेका उम्मेदवारले राजन भट्टराईलाई २ हजार ७१५ मत पाएका छन् ।
प्रमुख समाचार
५ मंसिर २०७९, सोमबार १६:००
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा गठबन्धनबाट नेपाली कांग्रेसका गगन थापाले अग्रता कायमै राखेका छन् । ७ हजार ५७१ मतगणना सकिँदा थापाले ३ हजार ४८९ मत पाएका छन् ।
यस्तै उनलाई पछ्याइरहेका एमालेका उम्मेदवारले राजन भट्टराईलाई २ हजार ७१५ मत पाएका छन् ।
प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १६:०० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया