Logo

प्रमुख समाचार

चितवन-२ : एमालेको अग्रता कायमै, रवि लामिछाने तेस्रोमा



चितवन । चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायमै राखेका छन् ।

७०० मतको नतिजाअनुसार एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३६४ मत पाउँदा कांग्रेसका उमेश श्रेष्ठले २३८ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४३ मतसहित तेस्रो स्थानमा छन् । 

यो क्षेत्रमा रविले भारी मतान्तरले जित्ने एक्जिट पोलले देखाएको छ । 

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १६:२०   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।