इलाम । इलाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता लिएका छन् । ६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याएका छन् भने एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले २७६ मत पाएका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ४ मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले ३ मत प्राप्त गरेका छन् ।




















प्रतिक्रिया