Logo

राजनीति

इलाम–२ मा कांग्रेसका खड्काको अग्रता, सुवासचन्द्र नेम्वाङ पछि परे



इलाम । इलाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता लिएका छन् । ६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याएका छन् भने एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङले २७६ मत पाएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले ४ मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले ३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार १६:३०   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।